Category: समाचार

१२ हजार केजी मासको दाल नेपालगन्ज भन्सारबाट फिर्ता

(रिशव वैश्य / निल जैशवाल) बाँके                                    भारतबाट आयात गरिएको १२ हजार केजी मासको दाल नेपालगन्ज भन्सारबाट फिर्ता पठाइएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको

रुपन्देहीमा अवैध रूपमा ल्याइएका ३० वटा आइफोन बरामद

(नेपाल क्राईम)                                                                  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट  ३० वटा  आइफोनसहितका सामान बरामद गरेको हो ।भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको

डिआइजी र एसएसपीमा बढुवाको तयारी

(नेपाल क्राईम) नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी बढेको छ। बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ। हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्।

दुई लाख बढीको चिनी बरामद, दुई तस्कर पक्राउ

(नेपाल क्राईम)                                                     धनगढीबाट दुई लाख बढीको चिनी बरामद गरिएको छ। भन्सार छलेर चिनी ल्याइरहेका दुई जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका- १८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध

पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु

(नेपाल क्राईम) पूर्वडीआईजी छविलाल जोशीनको बयान लिन सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई सोमबार साँझ भैरहवा ल्याइ आजबाट जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिन थालिएको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित

करेन्ट लागेर मृत्यु

(नेपाल क्राईम)                                                                  धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हंसपुर नगरपालिका- ६ तिलीका २२ वर्षीय अरविन्द्रकुमार मण्डल छन् । उनको सोमबार साँझ मृत्यु

६ जना जुवाडे पक्राउ

(नेपाल क्राईम) घोडाघोडी नगरपालिका(४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा  ६ जना पक्राउ परेका हुन्। पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय  साउदसहित   ६ जना नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित  कैलाली प्रहरीले  पक्राउ गरेको जनाएको छ।

बाँके प्रहरीले भन्सार छलीको अवैध सामानहरु धमाधम पक्राउ

(महेन्द्र सिंह /  निल जैसवाल ) बाँके                                        नेपालगन्ज ०२ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सामान कुर्ता सुरुवाल, स्वेटर र दुवानीमा प्रयोग गरिएको गाडीको समेत गरि अन्दाजी मुल्य ६,५०,००० गरि जम्मा

४० जना सहसचिवको एकै पटक सरुवा

(नेपाल क्राईम)                                                                  सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको

सयौँ सवारीचालक बाँके ट्राफिक प्रहरीको कारबाहीमा

(महेन्द्र  सिंह )                                                               बाँके जिल्ला  ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई बाँके  ट्राफिक  प्रहरीले कारबाही गरेको छ । विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन