Category: समाचार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

(नेपाल क्राईम)                                                                    कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको

डीआइजी खापुङलाई आइजीले किन सोधे स्पष्टीकरण

(नेपाल क्राईम) कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ आफैँ पनि छानबिनमा तानिएका छन्। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीसँग स्पष्टीकरण सोधेका छन्। मोरङका तत्कालीन एसपी नवराज कार्कीले अनलाइन जुवा तथा क्रिप्टोकारोबार गर्ने समूहलाई धम्काएर पैसा असुलेको आरोप छ। त्यससम्बन्धी डिल एसपीका घुमुवाले गरेका थिए। बदनाम रहेका ती घुमुवालाई हटाउन आइजीपीले डीआइजी खापुङलाई पहिले नै भनेका

आजको अर्थ डट कमको सम्पादकमा पत्रकार शरद रिजाल नियुक्त

(नेपाल क्राईम)                                                         फेडरल न्युज नेटवर्कद्वारा सञ्चालित आजको अर्थ डट कमको सम्पादकमा पत्रकार शरद रिजाललाई नियुक्त गरिएको छ । आजै  फेडरल न्युज  नेटवर्कको कार्यालयमा प्रबन्ध निर्देशक सन्तोष पुडौनीले सम्पादक

एसपीहरू मिसाएर एसएसपीमा बढुवा गर्न सुझाव,

  नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुन लागेका बेला २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ११४ टोलीबाट सबैलाई मिसाएर एसपीबाट एसएसपीमा बढुवा गर्नुपर्ने सुझाव गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई सुझाव आएको छ । ११४ टोलीबाट डीएसपी रमेश थापासहितका १०/१२ जना २०७५ को अन्तिममा एसपीमा बढुवा भएका

१ करोड १४ लाख ५१ हजार ८३३ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधि बरामद

(  रवि बर्णवाल)                                                                   १ करोड १४ लाख ५१ हजार ८३३ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधि पर्सा प्रहरीले वीरगञ्ज वडा नम्बर ८ स्थित घण्टाघरचोकबाट

चितवनका सीडीओ मन्त्रालय तानिए,

गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा रहेका थिए । आज (बुधबार) मन्त्रालयले रिजाललाई अध्यागमन विभागको महानिर्देशका रुपमा सरुवा गरेको हो । यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलाको गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेपछि त्यहाँ महानिर्देशक खटाइएको थिएन

तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज

(नेपाल क्राईम )                                                        तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी

अवैध सालको गोलिया काठ बरामद

(नेपाल क्राईम)                                                                रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहिया र सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा प्रहरी चौकीको संयुक्त टोलीले खेतमा परालले छोपेर राखेको सालको

स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी

(नेपाल क्राईम) गुल्मीमा स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा  आगलागी  भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । गुल्मीदरबार-४ का ३० वर्षीय कृष्ण बुचाले पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा  आगलागी  भएको प्रहरीले जनाएको छ ।

भारतको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला

(नेपाल क्राईम)                                                         नयाँदिल्लीबाट काठमाडौँ आएको भारतको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ।     काठमाडौँमा अवतरण भएलगत्तै भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को उक्त जहाजमाथि अनुसन्धान