Category: समाचार

दुई वटा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा

(नेपाल क्राईम)    वीरगन्जबाट कैलाली र बाँके जाँदै गरेका दुई वटा मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। ती दुवै ट्रकमा गरी राजश्व छलेर भित्र्याइएका करिब दुई करोड रुपैयाँ मूल्यका मालसामान रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट कैलाली र बाँके जाँदै गरेको प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक

धनगढीमा एक लाख बढीको पटाका पक्राउ

(नेपाल क्राईम)                                                       धनगढीमा एक लाख बढीको पटाकासहित धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउस्थित क्षेत्रबाट उनी समातिएका हुन्।समातिनेमा धनगढी उपमहानगरपालिका २ सन्तोषीटोल बस्ने वर्ष ४१ को मिनबहादुर बुच्चा मगर रहेका

भिरबाट लडेर एक महिलाको मृत्यु

(नेपाल क्राईम) बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भिरबाट लडेर शुक्रवार बिहान मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडाअध्यक्ष तर्कराज भट्टले बताएका छन्। खर काट्न आफ्नी बुहारीसँगै गएकी बिष्ट उच्चाइनी भन्ने भिरबाट लडेकी हुन्।

अवैध काठसहित एक जना पक्राउ

(नेपाल क्राईम) कैलालीको अत्तरियामा अवैध काठसहित एक जना पक्राउ परेका छन्। शुक्रवार चुरे गाउँपालिका–६ का २७ वर्षीय भक्तबहादुर थापा अवैध काठसहित पक्राउ परेका हुन्। उनले चलाएको से १ ख १३५० नम्वरको मिनिट्रकमा इलाका प्रहरी कार्यालय मालाखेती मातहतको अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर

एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका भारतीय सुरक्षाकर्मी बरामद

(नेपाल क्राईम)                                                                    दीपावली तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका भारतीय सुरक्षाकर्मीहरुले बरामद गरेका छन्

सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सीमा सुरक्षा बलको बिचमा बैठक

(नेपाल क्राईम) भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियन परिसरमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर, कैलाली र भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियनको बिच मासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ।नेपालको तर्फबाट कैलाली जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको

सचिवमा विष्टको बढुवा,

(नेपाल क्राईम)                                                               मन्त्रिपरिषद् बैठकले  सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम

दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

(नेपाल क्राईम)                                                                      दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं-२ रनियाँपुरका तीन जना बालिकाको राप्ती

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा शान्तिपुरमा नवनिर्मित छात्रावास भवनको उद्घाटन

(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् । बिहीबार आईजीपी कुँवरले नेपाल पुलिस स्कुल, शान्तिपुर, चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका हुन् । उनले नवनिर्मित भवनको निरीक्षण समेत गरेका छन् । कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान