(नेपाल क्राईम) प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको घटना गुपचुप राखेको छ । प्रहरी उच्च स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिकलाई काठमाडौं प्रहरी परिसरको टोलीले यही कात्तिक १० गते करिब चार ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । उनीहरू दुवैजना
(नेपाल क्राईम) नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। केही दिनमै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा
सशस्त्र प्रहरी मुख्यालयले बेलाबखत जवानहरूको राशन नियमित छ कि छैन भनेर अनुगमन गर्ने गरेको छ । मुख्यालयको अनुगमन भने विभिन्न तालिम केन्द्रहरूलाई लागू भएको छैन । पछिल्लो पटक सशस्त्र प्रहरीका तालिम केन्द्रमा राशनमा अनियमितता हुने गरेको पाइएको छ ।खासगरी एकेडेमी, कुरिन्टार, बर्दघाट नवलपरासी, पाथीभरा झापा र नौबस्ता बाँकेमा यस्तो समस्या रहेको छ । कमान्ड गर्न
(नेपाल क्राईम) काठमाण्डुको कीर्तिपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाण्डुको कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ ।
(नेपाल क्राईम) बलात्कार आरोपमा पक्राउ परेका एकजना सशस्त्र प्रहरी हिरासतमै मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले हिरासतमै आत्महत्या गरेका हुन्। वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए।
(नेपाल क्राईम) नेपाल प्रहरीका डीआईजी राजेशनाथ बास्तोला अनिवार्य अवकाशमा गएका छन्। आज (आइतबार) बाट बास्तोलाले अनिवार्य अवकाशप्राप्त गरेका हुन्। उनी प्रहरी शिक्षालय भरतपुरमा प्रमुख थिए। उनी उमेर हदका कारण अवकाशमा गएका हुन्।
(नेपाल क्राईम) नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असई)को भर्नामा न्यून आवेदन परेको छ । ६४ इन्स्पेक्टरको मागमा दुई हजार ३०५ तथा २५६ असइको मागमा
(नेपाल क्राईम) प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी मुख्यालयको कानुन शाखाले सूचना जारी गर्दै प्रहरी नायब निरीक्षक अशोक दर्नालसहित १२ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउन भनिएको छ ।