Category: समाचार

सेवानिवृत्त तीन प्रहरी अधिकारीको विदाइ

  (नेपाल क्राईम)                                                                        प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सेवानिवृत्त भएका एआईजीद्वय रामदत्त जोशी र किरण राणासँगै डीआईजी राजेशनाथ बास्तोलालाई मंगलबार विदाई

अदालतका २ जना कर्मचारी पक्राउ

(नेपाल क्राईम) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे पक्राउ परेका हुन् ।  बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

नेपाली सेनाको रथीमा प्रदीप जंग केसी सिफारिस

(नेपाल क्राईम) नेपाली सेनाको रथीमा प्रदीप जंग केसी सिफारिस भएका छन् । सेनाले रिक्त रहेको रथी पदमा केसीलाई बढुवा गर्न ७ दिने सूचना जारी गरेको हो । मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसी हालका उपरथीहरूमा सबैभन्दा वरिष्ठ हुन्।

संस्कृति पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएको आरोप

(नेपाल क्राईम) नेपाली काग्रेसका सांसद राजेन्द्र बजगाईँले कांग्रेस नेता एवं संस्कृति पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले मन्त्री पाण्डेमाथि लगाएका छन । बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर

शुरू भयो रविको बयान

(नेपाल क्राईम)                                                                    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा बयानका लागि ल्याइएका रवि लामिछानेको बयान शुरू भएको छ

प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

(नेपाल क्राईम)                                                      गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि

आज हरिबोधिनी एकादशी

(नेपाल क्राईम) आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भन्ने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ

अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गर्नुपर्छ प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य

(नेपाल क्राईम) नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ । अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सोमबार भएको अपराध

क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागे

(नेपाल क्राईम)                                                                      बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् ।

प्रहरी हवल्दारले नै तस्करीको सामान बेच्ने गरेको आरोप

(नेपाल क्राईम)                                                           त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार विक्रम चन्दले तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेको हो। भारतबाट तस्करी गरेर ल्याइएको सामान जफत गरेर चन्दले