Category: समाचार

ट्याङ्कीमाथि रामु काफ्लेको शव फेला

(नेपाल क्राईम)                                                              ४५ वर्षीय रामु काफ्ले मृत अवस्थामा फेला परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पाले जारी गरेको विज्ञप्तिअनुसार रामपुर नगरपालिका–५, भम्बकका काफ्लेको शव

नेपाली सेनामा ठूलो संख्यामा जागिर खुल्यो

(नेपाल क्राईम) नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो। जंगी अड्डाका अनुसार २ हजार ५ सय १० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने

नेपालगन्जका प्रमुख व्यापारी केन्द्रका सडकहरू अहिले जेब्रा क्रसिङविहीन

     (रिशव वैश्य )                                                                     जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा

नेपालगन्जको मुख सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन

       (रिशव वैश्य) बाँके जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्छन्। तर नेपालगन्जको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन्। जोखिम मोलेर यात्रुहरूले सडक पार गर्नुपर्ने अवस्था छ। नेपालगन्जका प्रमुख व्यापारी केन्द्र त्रिभुवन चोक बिरेन्द्र चोक बिपि चोक

सांसद विमला गौचनको निधन

(नेपाल क्राईम)                                                          गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् ।  गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर

(नेपाल क्राईम)                                                                              काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ

एक प्रहरी हवल्दारले तस्करीको सामान बिक्री गर्ने गरेको डीएसपी नेतृत्वको टोलीले छानबिन गर्दै

(नेपाल क्राईम) कैलालीमा प्रहरीकै कर्मचारीले तस्करीका माल सामान बिक्रीवितरण गर्ने गरेको खुलेको छ। जिल्लाको धनगढीस्थित त्रिनगर सीमानाका क्षेत्रमा एक प्रहरी हवल्दारले तस्करीको सामान बिक्री गर्ने गरेको बताइएको हो। सो विषय बाहिरिएपछि त्रिनगर प्रहरी चौकीका तत्कालीन प्रहरी सहायक हवल्दार विक्रम चन्दमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर छानबिन थालिएको हो। चन्दले ९ महिनादेखि तस्करीको

कालीगण्डकी नदीमा पौडी खेल्न क्रममा डुबेर एक जना बेपत्ता

(नेपाल क्राईम)                                                                            कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ४९ वर्षीय दिपेन्द्र न्यौपाने

सुर्खेतको धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिइन्

(नेपाल क्राईम) सुर्खेतको धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएकी छिन् । बुधबार बिहान मुख्य मन्दिरको पूर्वी ढोकामा ५० वर्षकी सरस्वती राजी मृत अस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।