Category: समाचार

हात्तीको आक्रमणबाट ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु

(नेपाल क्राईम)                                                                            हात्तीको आक्रमणबाट दमक नगरपालिका–३ का  ४५ वर्षीय मीनबहादुर भण्डारीको  मृत्यु भएको छ   छिमेकी सुविन भट्टराईको घर

प्रहरी जवान जनपदको लिखित परीक्षाको नतिजा प्रकाशन

(नेपाल क्राईम) लोक सेवा आयोगले प्रहरी जवान (जनपद)को लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना जारी प्रहरी जवान (जनपद)को परीक्षाको नतिजा प्रकाशन गरेको जनाकारी दिएको हो । आयोगको केन्द्रीय कार्यालयको वि.नं.२५/०८०-८१ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी जवान (जनपद)को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

(नेपाल क्राईम)                                                          बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका- ९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशी छन् ।उनीहरूलाई १

काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक

(नेपाल क्राईम) सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ । सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र

भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु

(नेपाल क्राईम)                                                                      सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय

डिजेल र मट्टितेलको मूल्य बढ्यो

(नेपाल क्राईम) नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय

डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन

         (नेपाल क्राईम) डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकले पनि रातो पासपोर्ट पाउने

(नेपाल क्राईम)                                                                      नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका  (एआईजी) हरुले पनि कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन् ।सरकारले राहदानी नियमावलीको दोस्रो

दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ

(नेपाल क्राईम) दाङ : दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान बस्ने ३० वर्षीय राममणि चौधरी, तुलसीपुर ८ बस्ने १७ वर्षीय सुमन बिक,  तुलसीपुर ९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका ४ घरभइ हाल तुलसीपुर ९ बेलुवा बस्ने १७ वर्षीय शिसिर बिक रहेको इलाका

काठमाडौँ महानगरपालिका प्रहरी बल र स्थानीयबिच तनावको स्थिति

(नेपाल क्राईम)                                                                            राजधानीको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ ।