Category: समाचार

दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

(नेपाल क्राईम) साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अुनसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै

(नेपाल क्राईम) भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् । उनलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री

नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा

(नेपाल क्राईम)                                                            नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी

नेपाल प्रहरीका १५५ जना असई सईमा बढुवा सिफारिस

(नेपाल क्राईम) नेपाल प्रहरीको जनपद समूहतर्फका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) हरूलाई प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने

   (नेपाल क्राईम)                                                              नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने भएको छ। गृह मन्त्रालयले सुरक्षा

एआइजी र डिआइजीको दरवन्दी थपिँदै

(नेपाल क्राईम)                                                                        सरकारले  सशस्त्र प्रहरीमा दुई प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी र नेपाल प्रहरीका  तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरवन्दी थप

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

(नेपाल क्राईम) मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ । सम्भवतः अब बस्ने

प्रहरी अस्पतालका तीन जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक डीआईजी मा बढुवा

(नेपाल क्राईम) गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।  

नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङले शैक्षिक सामग्री हस्तान्तरण

(महेन्द्र  सिंह ) नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ पर्सास्थित शान्ति बाल गृहमा शनिबार संघकी अध्यक्ष लक्ष्मी कुँवरले शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेकी हुन् । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कठायत, नेपाल प्रहरी श्रीमती संघ

पाल्पामा महिला मृत फेला

(नेपाल क्राईम)                                                                  पाल्पाको रामपुर नगरपालिका-३ मा एक महिला मृत फेला परेकी छन् ।शनिबार साँझ  सडकको नालीमा अचेत अवस्थामा भेटिएकी गिरीलाई रामपुर अस्पताल लगिएको थियो