दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन्। मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भने, “उडान भर्ने क्रममा अस्पतालको चौथो तल्लामा ठोक्किएर हेलिकप्टर भुइँमा खसेको र दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु भएको छ।” “बाक्लो हुस्सु लागेको थियो”, अकबियिकले भने, “अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान
(नेपाल क्राईम) नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने तयारी
(नेपाल क्राईम) आज बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण संकलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव
(नेपाल क्राईम) महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ । शनिबार बिहान करिब ४ बजे सातआठ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको जिल्ला
(नेपाल क्राईम) नेपाल प्रहरीका डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा भएका छन् ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी सिंह र बोहोरालाई एआईजीमा बढुवा गर्ने
(नेपाल क्राईम) दाउरा खोज्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिको जंगलमा दाउरा खोज्न गएकी ४० वर्षीया गंगा श्रेष्ठलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगर नोबेल अस्पताल पठाएको थियो ।
(नेपाल क्राईम) नेपाल प्रहरीको सुदूरपश्चिमस्थित प्रदेश कार्यालयका प्रहरी प्रमुख डीआईजी गणेश चन्दले हालको गृहजिल्लासमेत रहेको कञ्चनपुरबाट निरीक्षण सुरु गरेका छन्। चन्द हालै सरुवा भएर आएकोमा कञ्चनपुरबाट निरीक्षण सुरु गरेका हुन्। यस अगाडिका डीआईजी रविन्द्र केसीको सरुवापछि चन्द आएका थिए। उनै चन्दले हिजो ४ गतेका नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरको स्थलगत निरीक्षण गरे। सो
(नेपाल क्राईम) काठमाडौंमा किशोरीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४, खड्कागाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङ रहेका छन् । उनलाई काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा डेरा गरी बस्दै आएकी गजुरी–४ की १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले हिजो राति पक्राउ गरेको हो
(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री