(नेपाल क्राईम) सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न निर्देशन दिएको छ । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै गृह मन्त्रालयले प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो । प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी