Category: राजनीति

राप्रपाले बोलाए आकस्मिक बैठक

(नेपाल क्राईम) राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य देशमा बढ्दो भ्रष्टाचारको विरोध र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सङ्घीय शासन प्रणालीको खारेजी थियो ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले पर्चासहित प्रदर्शन गरेका थिए । प्रदर्शनपछि

रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन्

(नेपाल क्राईम) रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो ।  उनले केही बेरपछि पार्टीको आन्तरिक संवाद समूहमा यो जानकारी गराउने तयारी गरेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गर्यो

(नेपाल क्राईम) राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ । सोमवार चैत्र १५ गतेको बिरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवल समशेर जबरासहित अन्य प्रदर्शनकारीहरुमाथि पनि

इटहरीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध सभा

(नेपाल क्राईम) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्र्रपा)ले आज इटहरीमा प्रदर्शन गर्दैछ । भ्रष्टाचार र कुशासनको विरोधमा भण्डाफोर कार्यक्रम भन्दै राप्रपाले इटहरीमा विरोधसभा आयोजना गरेको हो । सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाको शक्ति प्रदर्शनको रूपमा लिएको यो विरोधसभाअघि तीन स्थानबाट ¥याली निकाल्ने तयारी भएको छ ।¥यालीको अगुवाइ राजेन्द्र

आजपाका नेताहरू पक्राउ

(Nepal Crime)                                                      आम जनता पार्टी (आजपा) ले संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेपछि वीरगन्जबाट सो पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । आजपाले वर्तमान संविधान खारेजीको माग गर्दै