Category: प्रमुख समाचार

प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई विदाइ

  (नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई विदाइ गरेका छन् । मंगलबार नक्सालस्थित प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा आईजीपी कुँवरले अवकास प्राप्त एआईजीपी किरण बज्राचार्य, भीमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकासराज खनाल र डा.देउती गुरूङलाई विदाइ गरेका हुन् । कुँवरले सेवानिवृत्त

पेट्रोल र डिजेलको मूल्य बढ्यो

(नेपाल क्राईम)                                                          नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ

सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृत आधारभूत तालिम सम्पन्न

(नेपाल क्राईम) सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सि.सं. १ प्राविधिक सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिमको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूले आफ्नो सीप र दक्षता अभिवृद्धि गरेका छन्। तालिमको उद्देश्य सशस्त्र प्रहरी बलका अधिकृतहरूलाई प्राविधिक ज्ञान, नेतृत्व क्षमता, र व्यवस्थापन

गड्डाचौकीबाट ५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

(नेपाल क्राईम) सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका–६ ऐठपुरका २८ वर्षीय नवराज जैशी हुन्। सशस्त्र प्रहरीका अनुसार पुस १३ गते साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका जैशीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनलाई चेकजाँच गर्दा ५ लाख भारतीय रुपैयाँ फेला

बलात्कारको आरोपमा एक युवक पक्राउ

(नेपाल क्राईम) धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु छन् । लिम्बुले ती बालिकालाई फकाएर चौबिसे गाउँपालिका–६ कै राजारानीस्थित होटलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले सुनसरीमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय

(नेपाल क्राईम)                                                        मंगलबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको

पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते

(नेपाल क्राईम) पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी भरतबहादुर बोहरा आज देखि अवकाशमा

(नेपाल क्राईम) नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा अवकाशमा गएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन्। नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकाशप्राप्त भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए। उमेर हदका कारण ३० वर्षे सेवा अवधि

नेपाल प्रहरीले शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध बनेको हुम्लाको सडक खुलाउँदै

(नेपाल क्राईम)                                                           नेपाल प्रहरीले शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध बनेको हुम्लाको सडक खुलाउन थालेको छ ।शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको थियो ।     यस्तै उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म

नेपाल प्रहरीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने

(नेपाल क्राईम)                                                                   विगतमा नेपालगन्जबाट हुने गरेकोमा अब सुर्खेतबाटै नयाँ भर्ना हुने भएको हो ।प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २०८१ मंसिर २१ गते प्रहरी जवान