(नेपाल क्राईम) सशस्त्र प्रहरी वल (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। एपीएफको प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना
(नेपाल क्राईम) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा र ५७ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै योग्य कर्मचारीहरूको सूची सार्वजनिक गरेको हो। बढुवा सिफारिसमा परेका कर्मचारीहरूको छनोट कार्यसम्पादन, दक्षता, अनुभव, र अन्य मापदण्डका आधारमा गरिएको मन्त्रालयले जनाएको छ।
(नेपाल क्राईम) मुगुको लुमालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार बिहान ८ बजेर ३ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो । केन्द्रका अनुसार भूकम्प ४ दशमलव ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
(नेपाल क्राईम) प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले प्रहरी नियमावली २०७१ को उपनियम २७ को उपनियम(४)को प्रावधान अनुसार गिरीको नाम सिफारिस गरेको हो।
(नेपाल क्राईम) नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी नियमावली २०७१ को उपनियम २७ को प्रावधान अनुसार बढुवा समितिको बैठकले योग्य अधिकृतहरूको छनोट गरी सिफारिस सूची सार्वजनिक गरेको हो। सिफारिस भएका एसएसपीमध्ये ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल
(नेपाल क्राईम) नेपाल प्रहरीका ७ सय ६३ जना प्रहरी प्रहरी जवान पदबाट सहायक हवल्दार पदमा बढुवा भएका छन् । यही पुष १६ गतेको प्रहरी उपरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो ।
(नेपाल क्राईम) वैदेशिक रोजगारीका लागि लिथुआनिया पठाइदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने
(नेपाल क्राईम) बिहिबार दिउँसो काठकमाण्डुमा भूकम्पको धक्का महसुस गरीएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । आज सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । उक्त भूकम्पको धक्का काठमाण्डुमा पनि महसुस गरीएको भूकम्प मापन
(नेपाल क्राईम) काठमाडौंको गौशालास्थित बागमती होटलमा एकजना युवती मृत अवस्थामा भेटिएकी छन् । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २२,२३ वर्षकी सुस्मिता खड्का होटलको कोठा नम्बर ३०८ मा मृत अवस्थामा भेटिएकी हुन् । उनी पुस १६ मा होटलमा पुगेको देखिएको छ । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।ढोका फुटाएर हेर्दा
( नेपाल क्राईम) बालक गायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको