(नेपाल क्राईम) काठमाडौंबाट धनगढीका लागि छुटेको बस आज (सोमवार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको हो।काठमाडौँबाट धनगढी
(नेपाल क्राईम) चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको
(नेपाल क्राईम) सोमबार राति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि पीडित परिवारले तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध गरेका छन् । टिपरको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरका १९ वर्षीय सुदिप
(नेपाल क्राईम) पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्युभएको हो ।
(नेपाल क्राईम) नवलपरासीबाट चामल बोकेर काठमाडौं जाँदै गरेको लु २ ख ३५० नम्बरको ट्रक आज बिहान धादिङको बेनिघाट रोराङ्ग गाउपालिका–१० स्थित हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको छ । ट्रकमा सवार तीन जनाको उद्दार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ
(नेपाल क्राईम) डोटीमा युवक मृत्युको विषयलाई लिएर सडक बन्द गरिएको छ। दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन्। जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु
(नेपाल क्राईम) भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-५ पिखेलका ४५ वर्षीय गोविन्द सुवाल छन् । दुर्घटनामा गम्भीर घाइते सुवालको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो । चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ