नेपाल प्रहरीको स्टाफ कलेज मानिएको एडभान्स पुलिस स्टडिज (एपिएस) कोर्स सुरु भएको छ। प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले मंगलबार प्रवेश परीक्षाका लागि १४४ जना डीएसपी र इन्सपेक्टरहरूको नाम सार्वजनिक गरेको छ। २०७० सालमा इन्सपेक्टरबाट भर्ना भएका पिजीडिपिएसको सातौं ब्याचका ६५ जना डीएसपी र ७९ जना इन्सपेक्टरहरूले यो कोर्समा सहभागी हुनेछन्। यो कोर्स नगर्नेहरू एसएसपीभन्दा माथि बढुवा
(नेपाल क्राईम) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल वन सेवाका ४ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो । बढुवा सिफारिस हुनेहरुमा महेन्द्र प्रसाद चौधरी, निर्मला फुयाल, राजु घिमिरे र ऋषि
(नेपाल क्राईम) प्रहरीले लमजुङबाट सय भन्दा बढी हतियार बरामद गरेको छ । डीएसपी निशान श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ । २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ । उनका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा
(नेपाल क्राईम) बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार बुधबार बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो। उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्याइएको थियो। सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४बजे सेती
(नेपाल क्राईम) नेपाल प्रहरीका चार इन्स्पेक्टर डीएसपी पदमा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
(नेपाल क्राईम) नेपाल प्रहरीका डीएसपी भुलाराज खनाल प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, संगीततर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट खनाललाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
(नेपाल क्राईम) सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थपिएको छ । आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार मंगलबार राति (पुस २३ गते) बाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो । डीआईजीहरू कमल गिरी, गणेश ठाडा
(नेपाल क्राईम) सरकारले नेपाली सेनाको सहायक रथीमा दुई जनालाई बढुवा गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बरियताक्रम अनुसार महासेनानी दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौरलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
(नेपाल क्राईम) मंगलबार बिहानको भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा
(नेपाल क्राईम) प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका९१२ घर भएका २५ वर्षीय संजय तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनको ढिक्का एक थान र औठी एक