(नेपाल क्राईम ) पुण्य गौतममाथि आक्रमण गर्ने दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले काभ्रेपलान्चोक घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय टासी लामा भनिने सञ्जीव तामाङ र रसुवा नवकुण्ड पाउँपालिका– ५ घर भई हाल काठमाडौं गोकर्णेश्वरबस्ने ४१ वर्षीय दिल बहादुर गङदानलाई पक्राउ गरेको हो । उनीहरूमाथि ज्यान माने उद्योगमा अनुसन्धान भइरहेको जिल्ला परिसर काठमाडौंका
(नेपाल क्राईम) उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ रहेका छन् । प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेको थाहा भएको छ । हत्यापछि उनले श्रीमतीको टाउको लिएर हिँडिरहेका
(तेज ओलि) दाङको घोराही–१८ मसिनाबाट प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार गोप्य सूचनाको
(नेपाल क्राईम) मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको हो । विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक
(नेपाल क्राईम) दाङमा एक १९ वर्षीय युवती सामुहिक बलात्कृत भएकी छन् । बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर ती युवतीलाई चार जनाले पालैपाले जबर्जस्ती करणी गरेका हुन् । ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका थिए । किरणले बोलाएपछि गएकी युवतीलाई उनीसहित
(नेपाल क्राईम) लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट धनगढी–१ पुष्पलाल चोककी १९ वर्षीया रक्षा लामीछाने पक्राउ परेकी हुन्। उनलाई १ ग्राम १००
(नेपाल क्राईम) प्रहरीले कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय