(नेपाल क्राईम) रौतहटबाट २ थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एकजना मानिस पक्राउ परेका छन्।चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट बन्दुक र वनबाट अवैध कटानी
(नेपाल क्राईम ) नेपाल प्रहरीले अवैध लागु औषधसहित पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने वर्ष २३ को मखन चौधरीलाई शङ्का लागि चेकजाँच गर्दा गोजीमा लुकाई-छिपाई
(नेपाल क्राईम) अत्तरिया बजारबाट खैरो हेरोइनसहित गोदावरी नगरपालिका–४ बस्ने २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका हुन्।बोगटीलाई ६० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित फेला
(नेपाल क्राईम) कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।गोदावरी नगरपालिका–१ अत्तरियाबाट सोहि पालिका–४ का २८ वर्षीय लोकेन्द्र बोगटीको साथबाट ६० मिलिग्राम लागुऔषध (हेरोईन)
(नेपाल क्राईम) रूपन्देहीको मायादेवी गाउँपालिका-८ सुनारटोलस्थित सरस्वती घर्ती मगरको घरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय ६० मिलिग्राम सहित सोही
(नेपाल क्राईम) कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति करिब साढे ९ बजेतिर स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल आएका यूपी ५५ ए ६६६३ नम्बरको भाडाको गाडी खानतलासी गर्दा महाराष्ट्रको राइगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको
(नेपाल क्राईम) भन्सार छलेको मोबाइलसहित प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–१ घर भएका ५९
( रवि बर्णवाल ) पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याउँदै गरेको मालवाहक ट्रकसहित हाडे बदाम (अल्मन्डस) बरामद गरेको जनाएको छ । प्रहरीको विशेष टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको हाडे बदाम बरामद गरेको पर्सा
(नेपाल क्राईम) प्रहरीले काठमाडौंको मनोहराबाट एक महिलालाई पक्राउ गरेको छ । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई पक्राउ गरेको हो । उनीमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।