(नेपाल क्राईम) सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला
(नेपाल क्राईम) ओखलढुंगामा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको चिशंखुगढी गाउँपालिका–५ कालिमाटी टोल बस्ने २७ वर्षीय
(नेपाल क्राईम) प्रहरीले काठमाण्डु महानगरपालिका–१५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा महानगरपालिका–८ पशुपति घर
(नेपाल क्राईम) प्रहरीले काठमाण्डुबाट रेड पाण्डाको छालासहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाण्डुको स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
(नेपाल क्राईम) सुदूरपश्चिममा लागूऔषधतर्फ नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको छ। आज (मंगलबार) प्रदेशको कञ्चनपुर जिल्लास्थित पुनर्वास नगरपालिका-३ बजार क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित कारोबारी समातेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा डीआईजी रविन्द्र केसीले आज बेलुका सो क्षेत्रमा ठूलो मात्रामा ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।
(नेपाल क्राईम) प्रहरीले अनलाइनमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उडिसाका ३० वर्षीय राजीव महानन्द रहेको प्रहरीले
(नेपाल क्राईम) प्रहरीले रौतहटबाट स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेको रौतहट प्रहरीले जनाएको छ । आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनिया बाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको
(नेपाल क्राईम) काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट जुवातास खेलिरहेका २१ जना गएराति जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।