(नेपाल क्राईम) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्कली नोट बनाएको आरोपमा एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यबिनायकस्थित
(नेपाल क्राईम) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र
(नेपाल क्राईम) लोड गरिएको अवस्थामा दुई नाल भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको गोदावरी नगरपालिका
(नेपाल क्राईम) नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार दिलीप राउतलाई कुवेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रतिवादी धनुषाको जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका राउतलाई पक्राउ गरेर मंगलबार काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ ।एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका राउतलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने
(नेपाल क्राईम) वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई
(नेपाल क्राईम) मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट तास खेलिरहेको अवस्थामा
(महेन्द्र सिंह ) मोरङमा तास खेलिरहेका १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसमा जुवातास खेलिरहेका १० जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पार्टी प्यालेस सञ्चालक पदम श्रेष्ठसहित राजन कडेल, टुनटुन शर्मा, पशुपति भगत, सुरेन्द्र ठाकुर, विरेन्द्र साह, ध्रुव सिग्देल, मनिराज प्रसाई, बाबुराम कटेल,
(नेपाल क्राईम) सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला