Author: mahendra

रुखको हाँगा भाँचिएर एकको मृत्यु

(Nepal Crime)                                                          धनकुटा नगरपालिका-९ बरबोटेमा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ ।  खानेपानीको पाइप जोड्ने क्रममा अकस्मात रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको

१२ जिल्लाका अधिकारी परिवर्तन

(Nepal Crime)                                                            गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । यस्तै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र १२ जना सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

(Nepal Crime)                                                              १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

युवतीलाई जबरजस्ती करणी

(Nepal Crime)                                                            १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती

महाकाली राजमार्ग अवरुद्ध

(Nepal Crime)                                                      सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।सडकमाथिबाट ठूलो पहिरो खसेकाले परिो

भोलिदेखि धरहरा चढ्न पाइने

(Nepal crime)                                                          काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा

चरेससहित भारतीय नागरिक पक्राउ

(Nepal crime)                                                    प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित  भारतको उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस

सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता

(Nepal crime)                                                        सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला

१०ः०८ बजे बझाङमा भूकम्पको धक्का

(Nepal crime)                                                            आज बिहान बझाङको माझीगाउँ केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

लागूऔषधसहित दुई जना पक्राउ

(Nepalcrime) झापामा सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको टोलीले ब्राउन सुगरसहित कमल गाउँपालिका–७ बस्ने २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका ३६ वर्षीय पूर्णबहादुर लिम्बूलाई  झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५