Author: mahendra

शुरू भयो चाडपर्वलक्षित सुपथ मूल्य पसल

(Nepal Crime)                                               चाडपर्वलक्षित सुपथ मूल्य पसलहरू बिहीवारदेखि सञ्चालनमा आएका छन् ।आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीवार थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा सुपथ मूल्य पसलहरू २४ जिल्लाका ६३

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

(निल जैसवाल  ) बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका ४ लालपुर चोकमा बुधबार अपरान्ह दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा राप्तीसोनारी ४ का ३५ वर्षीय रामशरण थारु, राप्तीसोनारी ३ खैरेनीका १८ वर्षीय बसन्त थारु र बर्दियाको राजापुर-४ घर भई हाल राप्तीसोनारी-४ धामपुर बस्ने ३१

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

(Nepal Crime)                                                          दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकलमा बेलदमारमा दुर्घटना हुँदा चालक २२ वर्षीय श्रवण कुमार पुन र

संविधान दिवस आज मनाइदै

(Nepal Crime)                                                            आज संविधान दिवस तथा राष्ट्रिय दिवस ! स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी

लागूऔषधसहित ६ जना पक्राउ

(Nepal Crime)                                                        लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जनालाई लागुऔषधसहित बुधवार पक्राउ गरेको हो।उनीहरुको साथबाट तरमाडोल  दुई पत्तामा रहेको १९ क्याप्सुल र

आर्केस्ट्रा कार्यक्रम रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप

(Nepal Crime) जनकपुरधाम  १२ स्थित इन्द्रपूजा मेलाको अवसरमा आर्केस्ट्रा कार्यक्रम रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ । आर्केस्ट्रा कार्यक्रम  रोकेपछि   प्रहरीमाथि स्थानीय युवाहरुले ढुंगामुढा प्रहार गरेका थिए भने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई सेल आश्रुग्यास प्रहार गरेका छन् ।

रुखको हाँगा भाँचिएर एकको मृत्यु

(Nepal Crime)                                                          धनकुटा नगरपालिका-९ बरबोटेमा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ ।  खानेपानीको पाइप जोड्ने क्रममा अकस्मात रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको

१२ जिल्लाका अधिकारी परिवर्तन

(Nepal Crime)                                                            गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । यस्तै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र १२ जना सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

(Nepal Crime)                                                              १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

युवतीलाई जबरजस्ती करणी

(Nepal Crime)                                                            १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती