( रिशब वैश्य ) बाँके नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बनेका हुन्। सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे
(Nepal Crime) कैलालीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ६५ वर्षीया पार्वती जैशी सर्पले डसेर घाइते भएकी हुन। घाइते जैशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
(Nepal Crime) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि
(सैलेश बम ) धनगढीः धनगढीबाट लागुऔषधसहित दुई महिला पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–८ बाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित दुई महिलालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ। पक्राउ
(Nepal Crime) काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित भएको छ । असोज १२ गतेका लागि चुनावको मिति तोकिएको निर्वाचन हुन नसक्ने भएपछि निर्वाचन स्थगित भएको हो । तेस्रो पटकसम्म तोकिएको मितिमा महासंघको निर्वाचन हुन नसकेका बेला महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको टिमले असोज १२ को
(Nepal Crime) बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ ।संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको
(Nepal Crime) बुटवलको सोह्र छत्तीस कुलो नजिकै घर भएकी बुटवल-११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज
(Nepal Crime ) जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१५ स्थित रातोमाटे चौकीबाट भन्सार छलेर ल्याइएको १ करोड ३५ लाख रुपैयाँको लत्ताकपडा सहित २ जनालाई पक्राउ
(Nepal Crime) आम जनता पार्टी (आजपा) ले संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेपछि वीरगन्जबाट सो पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । आजपाले वर्तमान संविधान खारेजीको माग गर्दै