चीनको सांघाईमा सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ। बिहीवार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
(नेपाल क्राईम) नेपालको झापा हुँदै बंगलादेश लैजाँदै गरिएका १९ चौपाया प्रहरीले दाउन्नेमा समातेको छ ।पश्चिम नवलपरासीका विभिन्न स्थानबाट खरिद गरेर महेन्द्र राजमार्गको पूर्वी नाका झापा हुँदै बंगलादेश लैजान भनेर गाडीमा ल्याइएका १५ वटा जर्सी
(नेपाल क्राईम) आमा-छोरा हत्या प्रकरणका आरोपितलाई उदयपुरप्रहरीले सार्वजनिक गरेको छ । १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो । शुक्रबार पत्रकार
(नेपाल क्राईम) शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा ३.८ म्याग्निच्युडको
(नेपाल क्राईम) कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो।
(नेपाल क्राईम) नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने
(नेपाल क्राईम) नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरेको हो । ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छ ।