(नेपाल क्राईम) आमा-छोरा हत्या प्रकरणका आरोपितलाई उदयपुरप्रहरीले सार्वजनिक गरेको छ । १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो । शुक्रबार पत्रकार
(नेपाल क्राईम) शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा ३.८ म्याग्निच्युडको
(नेपाल क्राईम) कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो।
(नेपाल क्राईम) नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने
(नेपाल क्राईम) नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरेको हो । ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छ ।
(नेपाल क्राईम ) ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका–१ गैरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय
( रिशब वैश्य ) बाँके नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बनेका हुन्। सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे
(Nepal Crime) कैलालीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ६५ वर्षीया पार्वती जैशी सर्पले डसेर घाइते भएकी हुन। घाइते जैशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।