Author: mahendra

भरुवा बन्दुकसहित डोटीमा एक जना पक्राउ

(सैलेश बम) डोटीमा बन्दुकसहित एक जना पक्राउ परेका छन्।डोटी प्रहरीले पूर्वीचौकी गाउँपालिका–७ बगडाका ६२ वर्षीय शंकर साउद बन्दुकसहित पक्राउ गरेको हो। साउदले    भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले बताए।

धगढीबाट लागूऔषधसहित २ जना पक्राउ

(सैलेश बम )                                                       धगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ सुखडबाट सोहीठाउँ कोठा गरि बस्ने ३५ वर्षका  फयाज आलिजागा 

भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते

(नेपाल क्राईम)                                                                भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ आइरहेको बा.१८च. २५११ नम्बरको कार 

२६ बाक्सा पटाका बरामद

(नेपाल क्राईम)                                                                  काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ ।  नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिरहाबाट भुस्सा लोड गरी काठमाडौंतर्फ आउँदै

बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला

(नेपाल क्राईम)                                                                    बाराको राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ।अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली

६२ वर्षीय वृद्ध मृत फेला

(नेपाल क्राईम ) काठमाडौंको टोखा नगरपालिका–३ पञ्चेटारका ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत फेला परेका हुन् । श्रेष्ठ पानीको कुलोमा फेला परेको प्रहरी परिसर काठमाण्डुका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।  

घोराही सहिद गेटस्थित मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी

(नेपाल क्राईम )                                                                घोराही  सहिद गेटस्थित मिक्सो मोटरसाइकल वर्कसपमा शनिबार अपरान्ह आगलागी भएको छ । आगलागीबाट वर्कसपमा रहेका सामान जलेर नष्ट भएका छन् । 

कपिलवस्तु र ताप्लेजुङबाट तीनजनालाई नियन्त्रणमा

(नेपाल क्राईम)                                                                  रिभल्वर र भरुवा बन्दुकसहित प्रहरीले कपिलवस्तु र ताप्लेजुङबाट तीनजना पक्राउ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३२ वर्षीय प्रितम कुमार र

९ लाख बराबरको सामान बरामद

(नेपाल क्राईम)                                                                  कैलालीबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ ।जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट

एकै दिन ११ लाख बढीका सामान बरामद

(नेपाल क्राईम)                                                               एकै  दिनमा ११ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। शुक्रवार कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले भारतीय मोटरसाइकलसहित हार्डवेयर, कपडा, जुत्ता चप्पल,