Author: mahendra

डिआइजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने

(नेपाल क्राईम)                                                       सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने भएको छ। `चार्ड पर्वमा हुनसक्ने सम्भाबित घटना र अपराधीक

सिडिओको सरुवा

(नेपाल क्राईम )                                                                गृह मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा

दुर्घटना न्यूनिकरण गर्न रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु

                                             (महेन्द्र सिंह)  बाँके बाँके वडा प्रहरी र अस्थाई ट्राफिक प्रहरी पोस्ट फुलटेक्राले दुर्घटना न्यूनिकरण गर्न हरेक छाडा चौपायमा प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरिएको छ । रातीको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै

बिरगंज भन्सारमा सर्वसाधारणकाे सामान लुट तस्करहरु लाई छुट

(नेपाल क्राईम) नेपाल र भारतको मुख्य  प्रवेश द्वार बिरगंज भन्सार कार्यालय अगाडि तालिम प्राप्त कुकुर ल्याइ चेक जाँच गर्ने एक बहाना मात्र  हो। आम सर्व साधारण लाई दुःख दिने र सेटिङ भएका मानीस लाई देख्दा पनि न देखेको झै गर्ने शस्त्र प्रहरी काे नौलो विषय होईन। चाइनिज लहसुनको तस्करी नेपालबाट भारततर्फ शसस्त्र प्रहरी कै सेटिङमा

सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ

(नेपाल क्राईम)                                                          पानीको बहाव उच्च हुँदै गएपछि शनिबार साँझदेखि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ ।  ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाव

अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थाले

(नेपाल  क्राईम)                                                    बाढीपहिरोले प्रमुख राजमार्ग बन्द भएपछि हवाई भाडा अकासिएको छ । अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थालेका छन् । यात्रु न्यून रहेका बेला यसअघि विमान कम्पनीहरूले

पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको निधन

(नेपाल क्राईम) पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो।

कुलेखानी जलाशयमा पानीको सतह घटेपछि ड्यामको ढोका बन्द

(नेपाल क्राईम ) मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह घटेपछि ड्यामको ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टले

नाकढुंगा-नौविसे सडक अन्तरगत झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज थप ३ शव फेला

(नेपाल क्राईम )                                                                झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज थप ३ शव फेला परेको छ । गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन

पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

(नेपाल क्राईम)                                                                  पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । धेरै वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा