(नेपाल क्राईम) नेपाल प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा भएको छ । बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुशार केही दिन अघि एसएसपीबाट डीआईजीमा बढुवा भएका अधिकारीहरूको व्यवस्थापन गरिएको हो ।
(नेपाल क्राईम) नेपाल प्रहरीका १० जना प्रहरी नायव महानिरीक्षक(डीआईजी)को सरुवा भएको छ । बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुसार मातहतका निकायमा कार्यरत डीआईजीहरुको सरुवा गरिएको हो ।
(नेपाल क्राईम) नेपाल प्रहरीका एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउने भएका छन्। एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी भीमप्रसाद ढकाल आज मंसिर २७ गतेबाट अवकाशप्राप्त बनेका हुन्। यस्तै अर्का एआईजी किरण बज्राचार्यले पनि अवकाश पाउन लागेकी छन्। एआईजी बज्राचार्यले पुस १५ गते अवकाश पाउन लागेका हुन्। आजबाट अवकाशमा जाने ढकाल प्रहरीको मानवस्रोत विकास विभाग र
(नेपाल क्राईम) वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारीजापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। बिष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान
(नेपाल क्राईम) जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय मोरङले रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रूपियाँसहित मंगलबार दिउँसो पक्राउ गरेको छ । अग्रवालको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ४७ लाख ४९ हजार नगद फेला
(नेपाल क्राईम) नेपाल प्रहरीका ४५२ जना प्रहरी हवलदार पदबाट वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । सोमबार बसेको प्रहरी उपनिरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो ।
(नेपाल क्राईम) सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको
(नेपाल क्राईम) नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन। स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो।
(नेपाल क्राईम) बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।