Author: mahendra

नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा

(युबराज सिंह ठकुरी)                                                         नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ ।भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा दासलाई पठाइएको छ ।यसअघि दिल्ली दूतावासमा रहेका उमाप्रसाद

वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट

(नेपाल क्राईम) आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन्। उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे। सो तालिम गत भदौ

नवरात्रको छैटौँ दिन

(नेपाल क्राईम) आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा

दशहरा पर्वको छैटौँ दिन

(नेपाल क्राईम)                                                      मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन

सुर्खेतबाट दैलेख जाँदै गरेको गाडी दुर्घटना

(नेपाल क्राईम) सुर्खेतबाट दैलेख जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २३ यात्रु सवार कर्णाली प्रदेश ०२– ००१ ख ०–९०६ नम्बरको गाडी दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा दुर्घटनामा परेको हो । दुर्घटनामा च्यापिएर घाइते भएको चामुण्डाबिन्द्रासैनी–१ सिंहासैनका २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनील दाहलले जानकारी

भारत सरकारद्वारा बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण

(महेन्द्र सिंह )                                                              बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन्

ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा असुलेको आरोपमा १३ जनालाई पक्राउ

(नेपाल क्राईम ) ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा असुलेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । दशैंमा गाउँघर फर्किन खोज्नेहरुसँग नक्कली टिकट बनाएर तोकिएकोभन्दा धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले कोटेश्वरबाट ३, बल्खुबाट ६ सहित १३ जनालाई पक्राउ गरेको होे ।

रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ

(नेपाल क्राईम)                                                                रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय

चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी तानिए

(नेपाल क्राईम)                                                                  चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी तानिएका छन् । डीएसपी हेम केसीलाई त्यहाँबाट हटाएर रञ्जन अवालाई टाँडीको इन्चार्जको जिम्मेवारी दिइएको छ

पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते शुक्रवार

(नेपाल क्राईम )                                                                नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा शनिवार राति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय