Author: mahendra

नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

(नेपाल क्राईम) बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने

सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद

(रवि बर्णवाल)  पर्सा                                                     सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको

लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन

(नेपाल क्राईम)                                                           लोक  सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक

उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एकजना युवक पक्राउ

(नेपाल  क्राईम) उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ रहेका छन् । प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेको थाहा भएको छ । हत्यापछि उनले श्रीमतीको टाउको लिएर हिँडिरहेका

घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

(नेपाल क्राईम ) आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको

कैलालीको धनगढीबाट १२ जुवाडे पक्राउ

(सैलेश बम )                                                                  धनगढी उपमहानगरपालिका–५ लव्ली चोकमा मैते डगौरा थारुले संचालन गरेको सौरभ एण्ड सौगात नास्ता पसलमा जुवातास खेलि रहेको अवस्थामा होटल सञ्चालक

दाङमा ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित पक्राउ

      (तेज ओलि)                                                           दाङको घोराही–१८ मसिनाबाट प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार गोप्य सूचनाको

पर्सामा तालिम प्राप्त कुकुर सहितको चेकिङ

(रवि बर्णवाल)  पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी  कुमोध ढुंगेलले  हिन्दुहरुको महान पर्व दशै ,तिहार, छठ पर्व जस्ता महान पर्वलाई सुरक्षीत तथा शान्ति पुर्ण रुपमा भय रहित बनाउन तालिम प्राप्त कुकुर सहितको चेकिङ शुरुआत गरेको हुन्। एसपी ढुंगेल पर्साकाे कमाण्ड सम्हाले देखी नै तस्करी चोरी पैठारी ग्याङ फाइट जस्ता क्रियकलापहरु शान्त हुँदै गएको छ। चाडपर्वको

ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद

(नेपाल क्राईम) मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको हो । विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक

ब्राउनसुगरसहित दुइ जनालाई पक्राउ

(महेन्द्र सिंह ) नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलियाबाट प्रतिबिन्धत लागूऔषध ब्राउनसुगर  ९ सय मिलिग्राम सहित दुइ जनालाई सोमबार वडा  प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–७ रानितलाउ बस्ने २४ वर्षीय अस्तित्व नाग र बर्दिया गेरूवा गाउँपालिका बस्ने २६ वर्षीय एन्जल चौधरी रहेका छन् ।