रवि बर्णवाल,पर्सा बीरगन्ज,२६ असोज । बीरगन्जबाट लागू औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर १ का ५३ वर्षिय सुरेश प्रसाद कलवार र छिपहरमाई गाँउपालिका वडा नम्बर १ का २९ वर्षिय भारती प्रसाद यादव रहेका छन् । कलवार कालीकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ठ प्रसाद कलवारका बुबा हुन् । उनिहरुलाई
(नेपाल क्राईम ) कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। गएराति राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ।
(नेपाल क्राईम ) नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ । सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहजहोस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले
(नेपाल क्राईम) प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । त्यस अवसरमा उनले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गरे ।पूजामा
(नेपाल क्राईम) आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल
(नेपाल क्राईम) दाङमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते तुल्याएका छन्। श्रीमतीमाथि खुर्पा प्रहार गरेपछि उनले आफैलाई पनि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरका ५२ वर्षीय राजकुमार वादीले श्रीमती ४० वर्षीया नीरा वादीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते तुल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक
(नेपाल क्राईम ) पुण्य गौतममाथि आक्रमण गर्ने दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले काभ्रेपलान्चोक घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय टासी लामा भनिने सञ्जीव तामाङ र रसुवा नवकुण्ड पाउँपालिका– ५ घर भई हाल काठमाडौं गोकर्णेश्वरबस्ने ४१ वर्षीय दिल बहादुर गङदानलाई पक्राउ गरेको हो । उनीहरूमाथि ज्यान माने उद्योगमा अनुसन्धान भइरहेको जिल्ला परिसर काठमाडौंका
(रिशव वैश्य / निल जैसवाल ) रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ मनाउन नेपालगन्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजकिएसँगै घर फर्किने