(नेपाल क्राईम) नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ। सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका हुन्। प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार
(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकले संघीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । मंगलबार ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित
(नेपाल क्राईम) काभ्रेपलाञ्चोकको पनौतीबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउन्ड गोली सहित सोही ठाउँ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६
(नेपाल क्राईम) खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति राति १० बजेर ३२ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान
(नेपाल क्राईम) नेपाल प्रहरीले आज ६९ औं प्रहरी दिवस मनाउँदैछ। प्रहरी प्रधान कार्यालयसहित विभिन्न कार्यालयमा आज र भोलि दिवस मनाइन लागेको हो। सो अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदै छ। प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। सो अवसरमा उत्कृष्ट प्रहरीलाई सम्मानित तथा पुरस्कृत गर्ने पनि गरिन्छ।
(नेपाल क्राईम) सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७
(नेपाल क्राईम) देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।
(नेपाल क्राईम ) दशैँ विदापछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय खुलेका हुन् ।सरकारले दसैं मनाउन
(नेपाल क्राईम) तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की
(नेपाल क्राईम) बझाङको खप्तडछान्ना गाउँपालिका–४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा तोडफोड गरिएको छ।अज्ञात समूहले टावरमा क्षति पुगाएपछि एक हप्तादेखि सञ्चार सेवा