(नेपाल क्राईम) गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपाल चाेकस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५० वर्षीय पुरुष आज बिहान मृत भेटिएका हुन् । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
(नेपाल क्राईम) प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका साहलाई शंकाका आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको नगद बरामद गरी उनलाई पक्राउ
(नेपाल क्राईम) जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय नगदसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताए ।
( रवि बर्णवाल) ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सामा अमर शहिद प्रहरी परिवारजनलाई सम्मान ६९ औं प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी
(महेन्द्र सिंह ) नेपाल प्रहरीका डीआईजी कुबेर कडायतलाई प्रहरी ब्याटन प्रदान गरिएको छ। प्रहरी दिवसको अवसरमा यो वर्षको प्रहरी ब्याटन पुरस्कार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कडायतलाई प्रदान गरिएको हो। ६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्याटन प्रदान गरेका हुन्। एआइजी सुदीप गिरी नेतृत्वको टोलीले लुम्बिनी प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेपछि
(नेपाल क्राईम) हनी ट्रयाप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार शाहीविरुद्ध पक्राउ
(नेपाल क्राईम) सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक
(नेपाल क्राईम ) सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले प्रहरीलाई गाली गर्ने गरेकोमा गुनासो गरेका छन्। मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले सो गुनासो पोखेका
( रवि बर्णवाल) वीरगञ्ज सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।सशस्त्र प्रहरी बलका नायब
( नेपाल क्राईम) मंगलबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएसँगै निगम सञ्चालक समितिको बैठकले राति १२ बजेपछि लागु हुने गरी पेट्रोलमा एक तथा