Author: mahendra

१० जना जुवाडे पक्राउ

(नेपाल क्राईम)                                                          धरानमा जुवा खेलिरहेको अवस्थामा दशजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान पमहानगरपालिका–१ स्थित मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी

मोरङका एसपी हेडक्वार्टर तानिए

(नेपाल क्राईम)                                                                जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता

दाङमा सर्प महोत्सव हुने

(नेपाल क्राईम)                                                           दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न

वीरगंजमा नक्कली नोटसहित एक जना पक्राउ

(  रवि बर्णवाल)                                                          वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण

रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ

भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ । बिहीबार नेपालको सीमा नजिक पर्ने हान्डा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो । मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो । सरफराजको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई

दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार

(नेपाल क्राईम) दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार भएको छ । २४ असोज बेलुकी देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङमा बालिकामाथि बलात्कार भएको खुलेको प्रहरीले जानकारी दिएको छ । पीडित परिवारले यसबारे प्रहरीलाई घटना पछि नै मौखिक जानकारी गराएका थिए । यद्यपि जाहेरी भने बुधबार मात्रै पाएको थियो । बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको कार्यालय प्रमुख

उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन

(नेपाल क्राईम) निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक

सेनाका उपरथी बाबुराम अवकाशमा सहशिक्षाध्यक्ष तथा सहायक रथी मनोज थापालाई जिम्मेवारी

(नेपाल क्राईम) नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले अवकाश पाएका छन्। उनले आजबाट अवकाशप्राप्त गरेका हुन् । उनको अवकाशपछि उनको जिम्मेवारी आजदेखि सोही कलेजका सहशिक्षाध्यक्ष तथा सहायक रथी मनोज थापालाई दिइएको छ। उपरथी श्रेष्ठले पहिलो पदावधिको हदका कारण अवकाश पाएका हुन्।  

नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

(नेपाल क्राईम)                                                                  कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु

कैलालीमा साढे २० क्विन्टल अवैध चिनी बरामद

(नेपाल क्राईम) कैलालीमा साढे २० क्विन्टल अवैध चिनी बरामद गरिएको छ। बिहीबार कैलालीको हसुलिया र मुसरियाको सिमाना नजिक उक्त चिनी बरामद गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको अपराध अनुसन्धान समूह (पिआईटी) को टोलीले उक्त चिनीसहित गाडी नियन्त्रणमा लिएको जनाइएको छ।