( रवि बर्णवाल ) पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याउँदै गरेको मालवाहक ट्रकसहित हाडे बदाम (अल्मन्डस) बरामद गरेको जनाएको छ । प्रहरीको विशेष टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको हाडे बदाम बरामद गरेको पर्सा
(नेपाल क्राईम) प्रहरीले काठमाडौंको मनोहराबाट एक महिलालाई पक्राउ गरेको छ । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई पक्राउ गरेको हो । उनीमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।
(महेन्द्र सिंह ) बाँके जिल्ला ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई बाँके ट्राफिक प्रहरीले कारबाही गरेको छ । विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन
(नेपाल क्राईम) नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्व्य किरण राणा र डा. सुरेन्द्र प्रसाद ह्योजुलाई बढुवा सिफारिस गरिएको हो। उनीहरूलाई गृहमन्त्रालयस्थित बढुवा समितिको निर्णयबाट बढुवा सिफारिस गरिएको हो। जसमा ह्योजु प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका हुन् भने राणा जनपदतर्फकी एआईजी सिफारिश भएकी
(नेपाल क्राईम) जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको अदालत स्रोतले जानकारी दिएको छ ।
(नेपाल क्राईम) स्याङ्जाको चापाकोट नगरपालिका-४ मा बम विस्फोट हुँदा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी घाइते भएका छन् । पुरीगाउँस्थित उनको आफ्नै घरमा सकेट बम बिस्फोट हुँदा भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय भूपू सैनिक पुरी २ वर्षअघि सेवा निवृत्त भएका थिए । घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम विस्फोट भएको