(नेपाल क्राईम) नवलपरासी पूर्वमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । नवलपरासी डिएसपी सिंहका अनुसार देवचुली नगरपालिका–९ विशालटारका २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो । हतियार प्रहारपछि गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
(नेपाल क्राईम) प्रहरीले काठमाडौँको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा तोकिएका नतिजा सूचकहरु उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो । ‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको
(नेपाल क्राईम) वीरगन्जबाट कैलाली र बाँके जाँदै गरेका दुई वटा मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। ती दुवै ट्रकमा गरी राजश्व छलेर भित्र्याइएका करिब दुई करोड रुपैयाँ मूल्यका मालसामान रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट कैलाली र बाँके जाँदै गरेको प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक
(नेपाल क्राईम) धनगढीमा एक लाख बढीको पटाकासहित धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउस्थित क्षेत्रबाट उनी समातिएका हुन्।समातिनेमा धनगढी उपमहानगरपालिका २ सन्तोषीटोल बस्ने वर्ष ४१ को मिनबहादुर बुच्चा मगर रहेका
(नेपाल क्राईम) बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भिरबाट लडेर शुक्रवार बिहान मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडाअध्यक्ष तर्कराज भट्टले बताएका छन्। खर काट्न आफ्नी बुहारीसँगै गएकी बिष्ट उच्चाइनी भन्ने भिरबाट लडेकी हुन्।
(नेपाल क्राईम) कैलालीको अत्तरियामा अवैध काठसहित एक जना पक्राउ परेका छन्। शुक्रवार चुरे गाउँपालिका–६ का २७ वर्षीय भक्तबहादुर थापा अवैध काठसहित पक्राउ परेका हुन्। उनले चलाएको से १ ख १३५० नम्वरको मिनिट्रकमा इलाका प्रहरी कार्यालय मालाखेती मातहतको अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।