(नेपाल क्राईम) जनकपुरमा करिब २ सय २१ किलो ३८ ग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार
(नेपाल क्राईम) नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असई)को भर्नामा न्यून आवेदन परेको छ । ६४ इन्स्पेक्टरको मागमा दुई हजार ३०५ तथा २५६ असइको मागमा
(नेपाल क्राईम) बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको आज हत्या गरिएको
(नेपाल क्राईम) प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी मुख्यालयको कानुन शाखाले सूचना जारी गर्दै प्रहरी नायब निरीक्षक अशोक दर्नालसहित १२ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउन भनिएको छ ।
(नेपाल क्राईम) सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज
(नेपाल क्राईम) नगरपालिका–३ धनसार सिमरी गेट नजिकैबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियाँ छन् । ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल ११ नम्बर गणका एसपी विक्रम हुमागाईंले उनीहरुका साथबाट कटुवा पेस्तोल थान १ र
(नेपाल क्राईम) लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ। रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा आज केही युवाले आक्रमणको प्रयास गरेका हुन् । युवकहरूको दुई समूहबिच उत्पन्न विवादका बिच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक
(नेपाल क्राईम) सशस्त्र प्रहरी बल बिओपी फुलबारीको टिम जिल्ला तानिएको छ। प्रभावकारी काम गर्न नसकेको भन्दै बिओपीको सिंगो टिमलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली तानिएको हो। बिओपीमा कार्यरत सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न नसकेको, पटकपटक विवादमा आउने, सर्वसाधारणलाई अनावश्यक दुख दिन थालेको आरोप लाग्न थालेको थियो। तस्करसंग मिल्ने र
(नेपाल क्राईम) दुई विदेशी नागरिकसहित तीनजना पर्यटकको मुस्ताङ जिल्लामा मृत्यु भएको छ । मुक्तिनाथ दर्शन गर्न आएका एकजना अमेरिकन, एकजना भारतीय र एकजना नेपाली पर्यटकको लेकलागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख (डीएसपी) सूर्यबहादुर बोगटीले बताए ।