Author: mahendra

नेपालले आज युएईविरुद्व खेल्दै

(नेपाल क्राईम) आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज (शनिबार) आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ ।

सुरुङ खनेर फरार व्यक्ति पक्राउ

(नेपाल क्राईम) सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा

धनगढीमा बम फेला

(नेपाल क्राईम)                                                         धनगढीमा बम फेला परेको छ।  शुक्रवार  धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा बम फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग

ठगी आरोपमा एक जना बुटवलबाट पक्राउ

(नेपाल क्राईम)                                                           ठगीमा संलग्न एक जना आरोपीलाई प्रहरीले रुपन्देहीको बुटवलबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका निलकण्ठ डुम्रेलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको

सीआईबीले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह

(नेपाल क्राईम)                                                         प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह गरेको छ ।    ह्याकर र

दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटना

(नेपाल क्राईम)                                                        सुर्खेतको सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटना भएको छ ।  घाइते १३ जनालाई उद्दार गरेर प्रहरीले प्रदेश अस्पताल पठाएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी

दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ

(नेपाल क्राईम) दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । २०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो । विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक

दार्चुलामा एक प्रहरी सहायक हवल्दारले आतंक मच्चाएको आरोप लागेको छ

(नेपाल क्राईम) दार्चुलामा एक प्रहरी सहायक हवल्दारले आतंक मच्चाएको आरोप लागेको छ। जिल्लाको नौगाड गाउँपालिका ६ स्थित सुकेखोला अस्थायी प्रहरी पोष्टका इन्चार्ज समेत रहेका सहायक हवल्दार वीर बहादुर धामीले आतंक मच्चाएको आरोप लागेको हो। उनले स्थानीय क्षेत्रमा असुली गर्ने, मदिरा माग्ने लगायत व्यापारी तथा स्थानीयलाई त्रसाउने गरेको आरोप छ। यस्तै उनले सोही क्षेत्रको खोलामा अवैध

रुपन्देहीमा सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धानको टोलीमाथि आक्रमण

(नेपाल क्राईम) रुपन्देहीमा सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धानको टोलीमाथि एक समूहले आक्रमण गरेको छ। सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको बेलामा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि आक्रमण भएको हो। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट सशस्त्र प्रहरी र राजश्वको टोलीले ११२ बोरा चिनी बरामद गरेको थियो। उक्त चिनी लिएर फर्किने क्रममा स्थानीयसहितको टोलीले

४.५ रेक्टरको भूकम्प

(नेपाल क्राईम) दोलखामा ४.५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।