Author: mahendra

सामानसहित ट्रक नियन्त्रणमा

(नेपाल क्राईम)                                                            पर्सा प्रहरीले सोमबार   ८६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले लोड रहेको

सुनसहित एक पक्राउ

(नेपाल क्राईम) तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।   नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु २ ख

प्रहरी हवल्दारले नै तस्करीको सामान बेच्ने गरेको आरोप

(नेपाल क्राईम)                                                           त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार विक्रम चन्दले तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेको हो। भारतबाट तस्करी गरेर ल्याइएको सामान जफत गरेर चन्दले

ठगी गर्ने एक व्यक्ति पक्राउ

(नेपाल क्राईम) सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिने भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

लिलाबल्लभ अधिकारी सांसदबाट निलम्बित

(नेपाल क्राईम) कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । उनलाई यसअघि

विद्यालयको शौचालय नजिक एक पुरुषको शव फेला

(नेपाल क्राईम)                                                                        धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवा स्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक एक पुरुषको शव फेला परेको छ

९२औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

(नेपाल क्राईम) प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता भएका हुन् । प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह

नागार्जुन नगरपालिकाबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ

(नेपाल क्राईम)                                                                  काठमाडौंको नागार्जुन नगरपालिकाबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । नागार्जुन-४ शुभकामना टोलमा रहेको श्रेया खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले

लागुऔषधसहित सुर्खेतमा दुई जना पक्राउ

(बिकास बिसि )                                                              अवैध लागुऔषधसहित सुर्खेतमा दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।      सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० पावरहाउस बस्ने २१ वर्षीय चन्द्र सुनार र

लागुऔषध बेचबिखन गरेको आरोपमा भक्तपुरबाट एक मेडिकल सञ्चालक पक्राउ

(नेपाल क्राईम)                                                         प्रहरीले लागुऔषध बेचबिखन गरेको आरोपमा भक्तपुरबाट एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेस्थित सुजु मेडिकलका सञ्चालक कैलालीको धनगढी उपमहानगरपालिका-२ घर