Author: mahendra

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु

(नेपाल क्राईम) दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ। शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्युु भएको बताए। मृतकको सनाखत हुन बाँकी छ।  

तराईमा बाक्लो हुस्सु

(नेपाल क्राईम) देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

नेपालगन्जका प्रमुख व्यापारी केन्द्रका सडकहरू अहिले जेब्रा क्रसिङविहीन

     (रिशव वैश्य )                                                                     जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा

नेपालगन्जको मुख सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन

       (रिशव वैश्य) बाँके जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्छन्। तर नेपालगन्जको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन्। जोखिम मोलेर यात्रुहरूले सडक पार गर्नुपर्ने अवस्था छ। नेपालगन्जका प्रमुख व्यापारी केन्द्र त्रिभुवन चोक बिरेन्द्र चोक बिपि चोक

३६ किलो चरेस बरामद

(नेपाल क्राईम) धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।

सांसद विमला गौचनको निधन

(नेपाल क्राईम)                                                          गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् ।  गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर

(नेपाल क्राईम)                                                                              काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ

नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

(नेपाल क्राईम)                                                                                    प्रहरीले काठमाडौंको नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

(नेपाल क्राईम)                                                      शंखरापुरमा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएपछि फरार रहेका चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बा १९ प २६९५ नम्बरको कारका चालक प्रकाश भुजेल – झाँक्री रहेका