Author: mahendra

९० लाख रुपैयाँ बराबरको बिलबिजक बिनाका औषधिसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

(नेपाल क्राईम)                                                                        करिब ९० लाख रुपैयाँ बराबरको बिलबिजक बिनाका औषधिसहित  ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।    । पर्साको

घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

(नेपाल क्राईम) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगको हेटौडा कार्यालयले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस माग गरेका थिए । आयोगले उक्त रकम घुस लिइसकेको अवस्थामा साहलाई

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकले पनि रातो पासपोर्ट पाउने

(नेपाल क्राईम)                                                                      नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका  (एआईजी) हरुले पनि कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन् ।सरकारले राहदानी नियमावलीको दोस्रो

दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ

(नेपाल क्राईम) दाङ : दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान बस्ने ३० वर्षीय राममणि चौधरी, तुलसीपुर ८ बस्ने १७ वर्षीय सुमन बिक,  तुलसीपुर ९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका ४ घरभइ हाल तुलसीपुर ९ बेलुवा बस्ने १७ वर्षीय शिसिर बिक रहेको इलाका

काठमाडौँ महानगरपालिका प्रहरी बल र स्थानीयबिच तनावको स्थिति

(नेपाल क्राईम)                                                                            राजधानीको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ ।     

ट्याङ्कीमाथि रामु काफ्लेको शव फेला

(नेपाल क्राईम)                                                              ४५ वर्षीय रामु काफ्ले मृत अवस्थामा फेला परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पाले जारी गरेको विज्ञप्तिअनुसार रामपुर नगरपालिका–५, भम्बकका काफ्लेको शव

नेपाली सेनामा ठूलो संख्यामा जागिर खुल्यो

(नेपाल क्राईम) नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो। जंगी अड्डाका अनुसार २ हजार ५ सय १० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु

(नेपाल क्राईम) दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ। शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्युु भएको बताए। मृतकको सनाखत हुन बाँकी छ।  

तराईमा बाक्लो हुस्सु

(नेपाल क्राईम) देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

नेपालगन्जका प्रमुख व्यापारी केन्द्रका सडकहरू अहिले जेब्रा क्रसिङविहीन

     (रिशव वैश्य )                                                                     जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा