Author: mahendra

किशोरीको हत्या, युवक पक्राउ

(नेपाल क्राईम) काठमाडौंमा किशोरीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४, खड्कागाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङ रहेका छन् । उनलाई काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा डेरा गरी बस्दै आएकी गजुरी–४ की १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले हिजो राति पक्राउ गरेको हो

नेपालले एसिसी महिला यु-१९ एसिया कपको सुपर फोरअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

(नेपाल क्राईम) नेपालले एसिसी महिला यु-१९ एसिया कपको सुपर फोरअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन बनाएको अवस्थामा खेल रोकिएको थियो । त्यसपछि  खेल सञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई १-१अंक प्रदान गरिएको हो ।

रवि लामिछानेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवक विवेक पंगेनीको मृत्यु

(नेपाल क्राईम) अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवक विवेक पंगेनीको मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो। विवेकलाई ब्रेन क्यान्सर भएको थियो। चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन्। श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो। निरन्तर उपचारका बाबजुद

नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प धक्का

(नेपाल क्राईम)                                                          मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ :३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७

बाँकेमा बढ्दो तस्करी प्रति गृहमन्त्री रमेश लेखकले यहाँका सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखको कडा आलोचना गरे

(नेपाल क्राईम) बाँकेमा बढ्दो तस्करी प्रति गृहमन्त्री रमेश लेखकले यहाँका सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखको कडा आलोचना गरेका छन्। मंगलवार रुपन्देहीमा भएको प्रदेश स्तरिया सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै ग्रह मन्त्रि लेखकले बाँकेमा बढ्दो तस्करी नियन्त्रणमा बाँकेका सुरक्षा प्रमुखहरु चुकेको बताएका हुन्। उनले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए। मैले

ठगीको बद्शह् रसोज तामाङ

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ६४ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै

जनकपुरधाममा आयोजन हुन लागेको रामायण कन्क्लेभमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने

(नेपाल क्राईम) जनकपुरधाममा आयोजन हुन लागेको रामायण कन्क्लेभमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने भएका छन्। कन्क्लेभको उद्घाटन आगामी शनिबार जनकपुरमा हुँदै छ। भारतीय उत्तर प्रदेश सरकारको पर्यटन विभाग, जानकी मन्दिर विकास समिति र जनकपुर उपमहानगरको आयोजनामा अन्तर्राष्ट्रिय रामायण कन्क्लेभको आयोजना गर्न लागिएको हो। भारतले घोषणा गरेको रामायण सर्किटमा पर्ने जनकपुरधाममा दुई दिवसीय

रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ६४ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ६४ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै

माछा मार्ने डुङ्गा पल्टिँदा पन्ध्र जना बेपत्ता

(नेपाल क्राईम) इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा पन्ध्र जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन्। शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो। दक्षिणपश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुङ्गाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो।