(नेपाल क्राईम) मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्। मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान
(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर
( रवि बर्णवाल) वीरगन्ज वीरगन्जबाट एक युवालाई सुनको चोरी पैठारी गरेको आरोपमा पक्राउ गरेको छ । वीरगन्ज–१५ भेडीयाही निवासी २८ वर्षीय जयप्रकाशकुमार सोनारलाई बुधबार वीरगन्ज–८ लिंक रोडस्थित सानिमा बैंक अगाडिबाट पक्राउ
(नेपाल क्राईम) कपिलवस्तुबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २१ वर्षीय सद्दाम हुसेन फकिर रहेका छन । फकिरलाई सोमबार प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी निरन्जन भट्टले जानकारी दिएका छन । उनीबाट प्रहरीले डेन्जर टोइ एयर पेस्तोल लेखिएको एउटा पेस्तोल, ४३ छर्रा, ६ वटा
(नेपाल क्राईम) गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ३ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
(नेपाल क्राईम) क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ। गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत निकायलाई परिपत्र गरेको छ। गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई समेत परिपत्र गरेको हो। गृहको परिपत्र
(नेपाल क्राईम) अपराध अनुसन्धान कार्यालय, टेकुको टाेलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो । उनले विभिन्न खेलहरुमा ५५ करोड बराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।
(रिशब वैश्य / निल जैसवाल ) बाँके पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न जिल्लाहरूको भ्रमणका लागि जाने भएका छन् । आगामी हप्ता पूर्वराजा शाह नेपालगञ्ज जानेछन् । नेपालगन्ज निवासी दीपक बहादुर सिंहका अनुसार पूर्वराजा शाह र पूर्वरानी कोमल शाह तत्कालीन मध्यपश्चिम र सुदूरपश्चिमाञ्चलका जिल्लाहरूको भ्रमण गर्नेछन् ।
(नेपाल क्राईम) नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स-रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको झोलामा नाउरको सिङ फेला परेको थियो।नाउरको सिङ र नागरिकसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को कार्यालयमा बुझाएको छ।
(नेपाल क्राईम) पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्युभएको हो ।