(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए। बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार
(नेपाल क्राईम) यार्सागुम्बा भन्दै यौनजन्य नक्कली औषधि उत्पादन गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका २ का ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका २ का २७ वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिरचण नगरपालिका ७ का ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)
(नेपाल क्राईम) गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ। मन्त्रालयको बुधबार भएको निर्णय अनुसार उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो। जसमा सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासकहरू समेत छन्।
(नेपाल क्राईम) बसपार्क एरियामा यात्रुहरूलाई दु:ख दिने १८ जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क एरिया तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी प्रलोभनमा पारी बार्गेनिङ गर्ने र कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार दिउँसो साढे १२ बजे जिल्ला प्रहरी
(नेपाल क्राईम) गृह मन्त्रालयले आफ्नो सेवासँग सम्बन्धित गुनासो सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ । गुनासो सुनुवाइ कक्ष
(नेपाल क्राईम्) जुवातास खेलिरहेको अवस्थामा मोरङ प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–५, खेरुवाका ५० वर्षीय कर्ण मगरसहितका व्यक्तिहरू
सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरी चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले बुधवार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी लिएको
(नेपाल क्राईम) नेपाल प्रहरीमा हाल २० एसएसपी, ३२ एसपी र ७० डीएसपीको दरबन्दी रिक्त छ। रिक्त पदमा प्रहरी प्रधान कार्यालय नक्सालले बढुवाको गृहकार्य थालेको हो। बढुवाको गृहकार्य थालिएपछि अहिले बढुवाको लागि आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन्। जसअनुसार एसएसपीका २० पदमा ५५ भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन्। तर यस अगाडि यो रेसमा रहेका विवादित एसपी कमल थापा