नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा

(नेपाल क्राईम)

नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्व्य किरण राणा र डा. सुरेन्द्र प्रसाद ह्योजुलाई बढुवा सिफारिस गरिएको हो।

उनीहरूलाई गृहमन्त्रालयस्थित बढुवा समितिको निर्णयबाट बढुवा सिफारिस गरिएको हो।

जसमा ह्योजु प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका हुन् भने राणा जनपदतर्फकी एआईजी सिफारिश भएकी हुन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *