वीरगंजमा नक्कली नोटसहित एक जना पक्राउ

(  रवि बर्णवाल)                                                          वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार  कृष्ण कुमार महतोलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *