जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

(नेपाल क्राईम)                                                       युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति -१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।सुमनले ती युवतीलाई  जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *