ललितपुरको कुसुन्तीमा बाढीको कारण ५० जना अलपत्र

(नेपाल क्राईम)                                                          कुसुन्ती स्थित एउटा ग्यारेजमा बाढी पसेर ५० जना अलपत्र परेका छन् । उनीहरूको उद्धार गर्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।अहिलेसम्म ५ जनाको उद्धार गरिएको प्रहरी जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *