अविरल वर्षका कारण नौबिसे-काठमाडौं सडक अवरुद्ध

(नेपाल क्राईम)                                                                      अविरल वर्षका कारण नौबिसे-काठमाडौं सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसक्दा बाटो बन्दले सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *