जिल्ला कारागार सप्तरीमा एक महिला कैदी बन्दी बलात्कृत भएकी छन्

(नेपाल क्राईम)                                                         जिल्ला कारागार सप्तरीमा एक महिला कैदी बन्दी बलात्कृत भएकी छन्   ।कर्तव्य, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा १६ साउन ०७६ देखि जन्मकैद भुक्तान गरिरहेकी ती महिलालाई कारागारकै कर्मचारीले बलात्कार गरेको खुलेको हो । ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादवले २०८०  माघ ५ गते विशेष काम छ भन्दै कारागार परिसरभित्रको बिजुली घरमा लगेर बलात्कार गरेको पीडित महिलाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी छन् । (रास्स)

Add a Comment

Your email address will not be published. Required fields are marked *