2024-09-22
सर्पले डसेर १४ वर्षीया बालिका घाइते
(नेपाल क्राईम) सर्पले डसेर १४ वर्षीया बालिका घाइते भएकी छन्।उनलाई सुतेको बेला सर्पले डसेर घाइते भएकी हुन्।उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।